हुन त मानव जीवन्मा धेरै घुमौर मोढरु आउछन तेस्तै आज मलाई पनि कता कता बाट २-४ शब्द लेखन मन लगे र आयो शायद तेसैले होला बिहान देखि मेरो हात चिलयर आको थियो आब कुरा आयो लेक्ने त लेक्ने के लेख्ने जति सोचयै पनि कुनै नया कुरा नै आउदैन सयद् तेसैले होला मलाइ गारो भयको।धेरै पछि नेपलिमा कहि लेखु भने मनमालगेकोले शब्दसग् लढै छु।हुन त पर्वसि जीवनमा नेपलि भसाको तेति महतो न भय पनि आफ्नो मतृभसा भने आफ्नै हो। जे गर जसो गर यो मन त नेपालि त होनि।कुवा को गहिरहि कुवाम बसे र थाहाहुदैन मथि सतहमा बसेर मत्र थाहा हुन्छ।कसैले आए र हामिसङ्ह् सोदे हुन्छ एउटा नेपालिलाइ नेपाल को कति माया हुन्छ भने र।कुरै कुरमा मलाई एउटा प्रसग याद आयो यस्तै कम को सिल्सिला मा म एअक जान नेपाली सँग भेट भयो ।शायद उनि पूर्व नेपाल बाट थिएए क रे! मैल त चिनेको नि थियना तेही पनि त्यो बक्ति म तिर येसरि आयो कि सयद् उले मलाइ पहिला देखि नै चिनेको होस्।
-के छ हजुर्
ंढिकै छ-घर् कत नि हजुर् को?
ंमेरो पोखर अनि हजुर् को नि?-मेरो पुर्ब १,कति बह्यो येत आय्को?
ंम २ साल् भयो-एउटा कुरा सोधु,हजुर् ले म नेपलि भनेर कसरि थहापाउनुभयो नि?
ंए! हजुर् को टि-सटमा नेपल लेखएकोले।-ए हो त है!
ंयहा आफु नेपलि हो भन लज मनछन,हजुर भने येसरि मज्जाले लगयर हिडेको देखेर म छक्क परे ।यहा कुरा मलै के लगाए भनेम होईने कुरा हामी आफुलाई कति माया गर्छै भन्ने हो।अर्थत् एउटा नेपली आर्को नेपलीलाई कति माया गर्छ र एउटा नेपली नेपललाई कति माया गर्छ भन्ने हो।
क्रमश ......
No comments:
Post a Comment